by HCRI | Feb 22, 2022 | Op-Eds
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालै विद्युत् खपतका लागि घरघरमा इन्डक्सन चुलो अनि सडकभरि इलेक्ट्रिक गाडी हुनुपर्छ भनेका थिए । डोल्पामा भने अझै लगातार दुई–तीन दिन बत्ती गइरहन्छ । साना जलविद्युत् आयोजनाको बिजुलीले डोल्पाका केही स्थानलाई...
by HCRI | May 27, 2020 | Op-Eds
गैहिमालि भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चाकुम्भुले मान्छेको जीवनस्तर उकास्न धेरै सहयोग गरेको छ । अव्यवस्थित यार्चाकुम्भु सँकलनले प्रकृतिमा नकरात्मक असर पारेपनि यस्ले स्थानिय जनता र राज्य दुवै लाई आर्थिक रुपमा सकरात्मक असर गरेको देखिन्छ ।...
by HCRI | May 6, 2020 | Op-Eds
यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ । मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता...
by HCRI | Apr 27, 2020 | Op-Eds
गैरकाष्ठ वन पैदावर नेपाली दुर्गम जनताको एक प्रमुख आयस्रोत रहदै आएको छ । नेपालमा सँकलन र बिक्रि हुने १५० भन्दा बढि जडिबुटि मध्य सबैभन्दा महँगो जडिबुटि यार्चागुम्बा रहेको छ । यार्चागुम्बा उच्च हिमाली तथा तिब्बितियन प्लाट्यु क्षेत्र मा Yartsa Gunbu अर्थात गर्मि महिनामा...
by HCRI | Apr 26, 2020 | Op-Eds
हिमालि भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चागुम्बा ले मान्छेको जीवन स्तर उकास्न धेरै सहयोग गरे पनि यसैका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण तथा जैविक विविधतामा पनि असर पर्दै आईरहेको छ तर त्यस्ता असर लाई न्युनिकरण गर्नका लागि कसैले पनि...
by HCRI | Apr 11, 2020 | Op-Eds
कोरोना भाइरस (कोभिड– १९) ले विश्व समुदायलाई आतंकित गरिरहेको छ । यस्को उपचार र रोकथामका लागि विश्वका वैज्ञानिक, अनुसन्धान केन्द्रहरू अहोरात्र खटिरहेका छन् । अत्यन्त भरपर्दो स्वास्थ्य सेवा भएका विश्वका विकसित देश पनि कोरोना भाइरसबाट आत्तिएका छन् । कोरोना भाइरस देखिएको...